२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

आरम्भ चौतारी लघुवित्तको स्वतन्त्र सञ्चालकमा सम्झना श्रेष्ठ नियुक्त

११ साउन, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सम्झना श्रेष्ठ नियुक्त हुनुभएको छ । साउन ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

श्रेष्ठलाई साउन ११ गतेदेखि लागु हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार ११:२२