१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से

७ साउन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.५६ अंकले बढेर २९७६.२६ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ८४ स्टकको १९१ पटकको कारोबारमा १ कराड ३७ लाख ७४ हजार ८२२ रुपैयाँ ७० पैसाबराबरको २६ हजार ९८९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार ११:०३