सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ
५ साउन, काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो ।
२२ करोड ठगीको अरोपमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो ।
प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १४:३०












