१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

आत्मनिर्भर लघुवित्तको सञ्चालकमा कंडेल नियुक्त

३१ असार, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रामहरी कंडेल नियुक्त हुनुभएको छ । असार २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कंडेललाई बाँकी अवधिका लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

सर्वसाधारण सेयरधनीका तर्फबाट नियुक्त हुनुभएका कंडेललाई आगाी साधारण सभाबाट अनुमोदन हुनेगरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १०:३३