१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

नेप्सेमा नेपाल फाइनान्सको २ लाख ९९ हजार कित्ता हकप्रद सेयर सूचीकृत

३० असार, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा आज  कम्पनीको संस्थापकतर्फको कुल २ लाख ९९ हजार ५०० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १७:३१