नेप्सेमा १ करोड ४ लाख कित्ता हकप्रद सेयर सूचीकृत
३० असार, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर बापतकाे कुल १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : ३० असार २०८२, सोमबार १६:०५