३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३० असार, काठमाडौं । स्थानिय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ८ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १०:५४