शिखर इन्स्योरेन्सका सञ्चालक बज्राचार्यको राजीनामा स्वीकृत
२६ असार, काठमाडाैं । शिखर इन्स्योरेन्सका सञ्चालक दिनेश बज्राचार्यको राजीनामा स्वीकृति भएको छ । असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उहाँको राजीनामा स्वीकृत गरेको हो ।
असार २४ गतेदेखि लागू हुने गरि उहाँको राजीनामा स्वीकृत भएको कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : २६ असार २०८२, बिहीबार ११:३९