१९ चैत्र २०८२, बिहीबार | Fri Apr 3 2026

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

२६ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.१८ अंकले बढेर २७०९.०८ विन्दुमा बन्द भएको छ।

बिहीबार प्रि ओपन सेसनमा ३८ स्टकको ६२ पटकको कारोबारमा ४० लाख ४९ हजार ६३१ रुपैयाँ ४० पैसा बराबरको ६ हजार ६६७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार १०:५८