२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

छुट्ला है ! एक कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

२६ असार, काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात असार २७ गते बुकक्लोज गर्दैछ।

यकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले १ः१ अनुपातमा प्रति सेयर रू. १०० दरका ४६ करोड ५७ लाख १४ हजार कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल रहेको छ ।

प्रकाशित मिति : 09:15