२१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

२५ असार, काठमाडाैं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त हुनुभएकाे छ। असार २० गते बसेको बैंकको सञचालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

असार २२ गतेदेखि लागू हुनेगरी उहाँलाई बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार ११:१८