१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

प्रि ओपन सेसनमा साढे ४ अंकले घट्यो नेप्से

२५ असार, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ४.४९ अंकले घटेर २६७९.३७ विन्दुमा झरेको छ।

बुधबार प्रि ओपन सेसनमा ३७ स्टकको ८६ पटकको कारोबारमा ४ करोड ८२ लाख २५ हजार ३७१ रुपैयाँ २० पैसाबराबरको ८३ हजार ९९३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार १०:५८