१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

२४ असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.२४ अंकले घटेर २६८३.७७ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४४ स्टकको ७८ पटकको कारोबारमा ८८ लाख ४३ हजार ५२४ रुपैयाँ ५० पैसाबराबरको १७ हजार ९० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार ११:००