३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१२ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १०:४८