२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

बागमती नदीमा भेटियो एक पुरुषको शव

११ असार, काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।  दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको हो ।

ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय निरोज ढुंगाना मंगलबार मृत भेटिएका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १२:४२