१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

६० किलो सुन प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश

९ असार, काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले  सोमबार रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार १७:३२