दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश
५ असार, काठमाडौं । उच्च अदालत, पाटनले पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीशहरू टंकप्रसाद गुरूङ र टीकाराम आचार्यले पाठकलाई पक्राउ नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १७:३२









