३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

मोदी इनर्जीको सञ्चालकमा अग्रवाल नियुक्त

३ असार, काठमाडाैं । मोदी इनर्जीको सञ्चालकमा दिपा अग्रवाल नियुक्त हुनुभएकाे छ  । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार ११:३०