३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

सुनको मूल्य नयाँ रेकर्ड नजिक, कति पुग्यो तोलाको ?

१ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार १०:५४