२४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025

२९ जेठ, काठमाडौं । सदनको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गर्नुभएको छ ।

छलफलमा  उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्छ । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन्।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार १५:५५