३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

निरन्तर बढ्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२९ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार १०:४४