३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

समाज र ग्रामिण विकास लघुवित्तको मर्जरलाई राष्ट्र बैंकले दियो सैधान्तिक सहमति

२५ जेठ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले समाज लघुवित्त र ग्रामिण विकास लघुवित्तको मर्जरको प्रस्तावलाई सैधान्तिक सहमति प्रदान गरेको छ । केन्द्रीय बैंकले जेठ २२ गते दुवै संस्थालाई एक आपसमा गाभ्ने/गाभिने(मर्जर) प्रयोजनका लागि सैधान्तिक सहमति प्रदान गरेको हो ।

दुवै लघुवित्तले गत फागुन १७ गते मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए। समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा छ भने ग्रामीण विकास लघुवित्तको बुटवलमा रहेको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार ११:५९