‘क्रम्पटन नयाँ वर्षको ठूलो हर्ष’ अभियानअन्तर्गत मासिक लक्की ड्र सम्पन्न
१९ जेठ, काठमाडाैं । सिजी इलेक्ट्रोनिकद्वारा सञ्चालन गरिएको ‘क्रम्पटन नयाँ वर्षको ठूलो हर्ष’नामक उपभोक्ता क्याम्पेनअन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
उक्त कार्यक्रम ११ जेठ २०८२ मा क्रम्पटनको आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो । जसमा देशभरबाट सहभागी भएका उपभोक्ताहरूको विवरण समावेश गरिएको थियो।

यस महिनाको लक्की ड्र बाट रूपा अकोलिया विजेता घोषित हुनुभएकाे छ। उहाँले क्रम्प्टन ब्राण्डको उत्पादन चौधरी समूहअन्तर्गतको आधिकारिक डिलरमार्फत खरिद गरी, क्यूआर कोडस्क्यान गरेर आफ्नो विवरण दर्ता गर्नुभएकाे थियाे। त्यसपछि कम्प्युटराइज्ड र्यान्डम प्रणालीबाट गरिएको ड्रमा उहाँ मिडिया १० केजी वासिङ मेशनि जित्न सफल हुनुभएकाे हाे ।
प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार १७:३७








