२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण

१५ जेठ, काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेस गर्नुभएकाे छ । अर्थमन्त्री पौडेलले प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण पेस गर्नुभएकाे हाे ।

नेपालको आर्थिक, सामाजिक र भौतिक प्रगति समेटिएको आर्थिक सर्वेक्षण संसदमा पेस गरिएको हो। आजै अपराह्न ३ः०० बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहीबार १४:०६