नेप्सेमा थप १ करोड ६ लाख कित्ता बोनस सेयर सूचीकृत
११ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको २६.९८ प्रतिशत बोनस बापतको कुल १ करोड ६ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : ११ जेष्ठ २०८२, आईतवार १६:३८













