३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

आज कति छ सुनचाँदीको मूल्य ?

६ जेठ, काठमाडौं। साताको तेस्रो कारोबारको दिन मंगलबार स्थानिय बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबारको दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।  आज चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार ११:०४