३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

५ जेठ, काठमाडौं। साताको दोस्रो कारोबारको दिन सोमबार स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय कायम भएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।  आज पनि चाँदीको भाउ स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार १०:४७