३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ जेठ, काठमाडौं। साताको पहिलो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

गत शुक्रबार सुनको मूल्य ३ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी यस दिन प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आईतवार १०:४३