नेप्सेमा विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत
१ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ५१ हजार २९२.५ कित्ता एफपीओ सूचीकृत भएको हो ।
कम्पनीले गत चैत २१ गतेदेखि चैत २६ गतेसम्म एफपिओ निष्काशन गरेको थियो ।
प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार १५:३१