८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो जेठ महिनाका लागि नयाँ ब्याजदर

३१ वैशाख, काठमाडौं । ग्लोबल आइएमई बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४।२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले वैशाख महिनाका लागि पनि सोही ब्याजदर उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार ०९:१२