४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

निरन्तर घट्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?

३० वैशाख, काठमाडौं । सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन पनि सुनको मूल्य तोलामा ३ हजार ७ सयले घटेर प्रतितोला १ लाख ८६ हजार ८ सय कायम भएको थियो ।आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार ११:१०