२४ फाल्गुन २०८२, आईतवार | Sun Mar 8 2026

बाल मन्दिर जग्गा प्रकरणमा रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

२४ वैशाख, काठमाडाैं । नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार उप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको हाे ।

रिता सिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार १८:०८