२५ बैशाख २०८२, बिहीबार | Fri May 9 2025

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१७ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा गिरावट आएको छ।  बुधबार नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा पुगेको छ।

यस दिन सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ४ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ५२ करोड ९९ लाख ३५ हजार रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ५० करोड ९४ लाख २४ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४२ करोड ३ लाख ४८ हजार रुपैयाँ, हिमालयन पावर पार्टनरको ३५ करोड ९४ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार १५:४४