२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

नेप्सेमा थप ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत

१५ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज ग्रिन भेन्चर्स इनर्जीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस बापतको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १७:००