२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

शतप्रतिशत हकप्रद निष्काशन गर्दै छ्‌याङदी हाइड्रोपावर

१२ वैशाख, काठमाडौं । छ्‌याङदी हाइड्रोपावरले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति पाएको हो ।

धितोपत्र बोर्डले कम्पनीलाई ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको रु. १०० अंकित दरका ३८ ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।  कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार १३:५३