२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

अन्तिम कारोबार दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

११ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ को विन्दुमा बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज कम्पनीको ७० करोड ३४ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ५७ करोड २३ लाख ६ हजार रुपैयाँ, एनआरएन एन्फ्रास्ट्रक्चरको ५२ करोड ५२ लाख ३२ हजार रुपैयाँ, यूनिभर्सन पावरको ४७ करोड ३ लाख ४३ हजार रुपैयाँ, एचआइडिसिएलको २८ करोड २८ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार १५:२६