२८ बैशाख २०८२, आईतवार | Mon May 12 2025

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

१० वैशाख, काठमाडौं । कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक भएको छ। वैशाख ११ गतेको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि सारिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार १६:५८