१ जेष्ठ २०८२, बिहीबार | Fri May 16 2025

गभर्नर सिफारिस समितिका सदस्य भट्टराईले दिए राजीनामा

९ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट गर्न गठित समितिका सदस्य पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिनुभएकाे छ ।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो। समितिमा भट्टराई सहित राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल सदस्य छन्।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलवार १६:१०