२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

प्रि ओपन सेसनमा १.८५ अंकले घट्यो नेप्से

८ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेको छ। अघिल्लो कारोबार दिन आइतबार १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८५ अंकले घटेर २७०४.१८ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा १९ लाख ९६ हजार ३२ रुपैयाँ २० पैसा बराबरको ३ हजार ३२६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:59