गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा स्थगित
४ वैशाख, काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ। कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समिति बैठकले वैशाख ५ गते बोलाएको विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो
नेपाल बीमा प्राधिकरणले विशेष साधारणसभा नगर्न निर्देशन दिएपछि सो सभा स्थगित गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार १०:००