२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

प्रि ओपन सेसनमा करिब साढे १३ अंक बढ्यो नेप्से

३ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १३ अंकले बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार २७.१४ अंकले बढेर २६८९.२२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.२३ अंकले बढेर २७०२।४६ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा १ करोड ७३ लाख ४४ हजार ८३८ रुपैयाँ ३० पैसा बराबरको ५५ हजार २३७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 11:03