१४ बैशाख २०८२, आईतवार | Mon Apr 28 2025

एमालेले बोलायो सचिवालय बैठक

३१ चैत, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि वैशाख १ गते सोमबार बिहान ११ः३० बजे बस्नेछ । बैठकमा समसामयिक राजनीति बिषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार १७:५८