१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

नेप्सेमा १० लाख ५५ हजार कित्ता बोनस सेयर सूचीकृत

३१ चैत, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ३ प्रतिशत बाेनस बापतकाे १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै आगामी कारोबारदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न मिल्ने गरी कम्पनीको सेयर कारोबारमा आउनेछ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार १६:५५