प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ?
३१ चैत, काठमाडौं । प्रभु बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागत ब्याजदर घटाएको छ ।
बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि २४ महिनासम्मका लागि ३ प्रतिशत,२४ महिनामाथि देखि ५ वर्षसम्मका लागि ४ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
प्रकाशित मिति : ३१ चैत्र २०८१, आईतवार ०९:४५