म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
२९ चैत, काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयबाट उहाँलाई केहीबेर अघि मात्रै अदालत लगिएको छ ।
शुक्रबार बिहान काकडभिट्टाबाट नियन्त्रणमा लिएर प्रसाईंलाई प्रहरीले काठमाडौं ल्याएको थियो।
प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार १४:५९