हत्कडी लगाएर दुर्गा प्रसाईंलाई विमानस्थल पुर्याइयो
२९ चैत, काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्याएको छ । काठमाडौं ल्याउने क्रममा प्रसाईंलाई हतकडी लगाएर विमानस्थल पुर्याइएको हो ।
पूर्वराजावादीहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा सङ्लग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै प्रसाईंलाई पक्राउ हाे ।
प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार १२:३६