२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

कतिमा भयो नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार?

२६ चैत, काठमाडौं ।  नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार भएको छ।  मंगलबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको ३२० रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो। सोही मूल्यलाई आधार बनाएर यसको नियमित कारोबार पनि सुरु भएको छ ।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई १०० रुपैयाँ ८० पैसादेखि ३०२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो।  उक्त रेञ्जको अधिकतम विन्दुमा कम्पनीको कारोबार खुला भएको हो ।

प्रकाशित मिति : 11:20