१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025

प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

२६ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ३३.३३ अंकले घटेर २६७०.०६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५५ अंकले बढेर २६७१.६२ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा २ लाख ४७ हजार २२५ रुपैयाँ बराबरको ४०३ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार १०:५७