३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025

निलम ढुङ्गानाले पाइन् राष्ट्र बैंकमा कामु गभर्नरको जिम्मेवारी

२५ चैत, काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोक्नु भएको हो ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार १३:२८