२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

२४ चैत, काठमाडाैं। आज सेयरबजार बन्द हुने भएकाे छ । रामनवमी पर्वमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गत चैत ५ गते बसेको मन्त्रिपरिषद् बैठकले रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसैले आज सेयरबजार बन्द हुने भएकाे हाे ।

प्रकाशित मिति : 09:30